दफा २०
नेपाल सरकार वादी हुने
यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ र सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।